ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समिति
flag

समितिकाे निर्माणाधिन भवन बाढीबाट क्षति भएपछि भाडामा सन्चालन गरिएकाे कार्यालय । मेलम्ची नगरपालिका ११

सामाजिक उत्थान कार्यक्रमको समेत आर्थिक सहयाेगमा मेलम्ची नगरपालिका द्वारा स्थापित ाक्सिजन प्लाण्ट

कार्यक्रमको सहयोगद्धारा गरिएको ह्योल्मो सास्कृतिक कार्यक्रमको एक दृष्य,२०६७

मेलम्ची बजारको मनोरम दृष्य २०६१

कार्यक्रमको सहयोगमा किसानहरुले संचालनमा ल्याएको मिनि टाक्टर

मध्यवर्ती क्षेत्र विकास कार्यक्रम अन्तर्गत हेलम्बु गाउँपालिकाको ईचोकमा राखिएको सोलार बत्ति

कार्यक्रमको सहयोगमा संचालन गरिएको मुढा बनाउने तालिम, दुवाचौर

पाचौ बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशनबाट निर्वाचित कार्यसमिति परिवार

सामाजिक उत्थान कार्यक्रमको आर्थिक सहयोगमा संचालन गरिएको हाउस वायरिङ तालिम, मेलम्ची २०७२

People WeHelped in 2020
0
Closed Project
0
Closed Project
0

प्राथमिकताका क्षेत्रहरू

सहकारी संस्थाहरुको आधारभुत प्रगति विवरण

सामाजिक उत्थान कार्यक्रममा कृषि सहकारी संस्थाहरुको प्रवर्धन र उद्यमशीलताको विकास

सम्वन्धित क्षेत्रका सरोकारवालाहरुको सर्वपक्षिय सहमतीमा आयोजना प्रभावित साविक १४ गाविसमै आवश्यक अभिमूखीकरण सहित कृषि सहकारी […]

रणनीतिक प्राथमिकता १

बाडी अति प्रभाभित क्षेत्र मेलम्ची नगरपालिका र हेलम्बु गाउपालिकालाइ पुनर्निर्माणका लागि सम्माननीय प्रधानमन्त्री केपी शर्मा […]

सामाजिक उत्थान कार्यक्रमको संक्ष्प्ति जानकारी

ह्योल्मो सिन्धु मेलम्ची उपत्यका समाजिक उत्थान कार्यक्रम संचालन समिति संस्थागत परिचय : यो समिति मेलम्ची […]

संघ संस्थाहरूसँग आबद्धता

ताजा अपडेट